८ औ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी तर्फ़ महिला र पुरुष दुवैमा नेपाल आर्मी प्रथम ।
८ औ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी खेल बर्दियाको बासगढीमा सम्पन्न भएको छ । चैत्र ३०- बैशाख ४ गते सम्म भएको खेलमा ७ वटा प्रदेश र ३ विभागीय गरि जम्मा १० वटा टीम ले भाग लिएका थिए ।जसमा पुरुष तर्फ़ नेपाल आर्मी प्रथम , ५ नम्बर प्रदेश द्रुतिय , ४ गण्डकी प्रदेश र सशस्त्र प्रहरी तृतीय स्थान हासिल गरेका थिए ।तेसैगरी महिला तर्फ़ नेपाल आर्मी प्रथम , नेपाल प्रहरी द्रुतिय , ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेश तृतीय स्थान हासिल गरेका छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
thank you for comment.